nirmochan_cover.600x600-75
View Gallery

निर्मोचन (उपन्यास)

Published Date: April 1, 2013

Available in

Apple iBookStore

$2.99

Description

नेपाली उपन्यास ‘निर्मोचन’.
यो कृति यस्तो सुन्दर र प्रभावकारी भएर आउँदा म भूमिराजलाई मात्र बधाई दिन्न म पोखरालाई नै धन्य ठान्दछु, नेपाली आख्यानको समकालीन धारको एउटा सशक्त चेतना भएको, शिल्प र क्षमता भएको लेखक जन्मेकामा मेरो खुसी थामिनसक्नु छ ।

-प्रा.डा. गोविन्दराज भट्टराई

रहरहरू भेट्टाउनै मुस्किल, चर्को तरकारी जस्तो, प्यास लगाइरहने । ऊर्जाशीलले पछ्याउने हिम्मत गरिरहँदा रहेछन्, थाक्दैनन् जबसम्म । लाग्छ, आखिर नभेट्टाइ थाकिन्छ । थाकेका देखिन्छन् धेरै तर दौडिन पनि नछाडेर । पुगिन्न थाहा छ, तर पनि दौडन मन लाग्छ, दौडनैपर्छ । रोकियो भने जीवन छैन केवल निस्सारता मात्र । मलाई नसकेका बेला यो दर्शन मीठो लागे पनि अगिपछि निको लाग्दैन । त्यसैले वर्षौँ अगि परिस्थिति लेखेर दौड सुरु गरेको । साह्रै चर्को परेछ । हरहरि भयो । त्यो हरहरि लामै दौड्यो । बल्ल आएर शीतल भएजस्तो लागेको थियो । लेखिसकेर प्रकाशन हुनुपूर्व नै फेरि तिर्खा लाग्न थाल्यो । जेहोस् अझै दौडन्छु म ।

– भूमिराज बस्ताकोटी

nirmochan_cover.600x600-75

Customer Reviews

Add a comment

*
Rate this by clicking a star below:

*
*