china harayako manchhe

चिना हराएको मान्छे

Available in

अमेजन

$23.85

Description

चर्चित अभिनेता एवं हास्यव्यंग्यकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ अब संसारभरका नेपालीहरूले पढ्न पाउने भएका छन् । यो किताब विश्वको सबैभन्दा ठूलो अनलाइन किताब पसल अमेजनमार्फत बिक्री बितरण गर्न शुरु गरिएको हो ।

इबुक भण्डारका पाठकहरुको सुविधाकोलागि “चिना हराएको मान्छे” पनि अमेजन बाट ।

यो किताब अमेजनमा किन्न पाइने नेपाली भाषाको पहिलो कृति हो ।

Customer Reviews

Add a comment

Rate this by clicking a star below:

*
*
*