aru fuleko sanjh
View Gallery

आरु फुलेको साँझ – अनिल श्रेष्ठ

Available in

ebook

$2.99

Description

अनिल श्रेष्ठ भाषा–साहित्यका क्षेत्रमा सक्रिय रहँदै आएका एकजना जनपक्षीय विचारलाई बिम्बमा पोख्न सिपालु कविमन पनि हुन् । आफ्नो साहित्यिक ऊर्जालाई देशव्यापी विस्तार गर्ने यात्रामा यिनी तनहुँमा रहेर पनि प्रयत्नशील छन् । यिनले पोखेका विविध विधामा जनमनका धुकधुकी पोख्न सफल छन् । भाषामा सरलता हुनु र शैलीमा रमणीयता रहनु यिनका आफ्नै खालका विशिष्टता हुन् ।

Customer Reviews

Add a comment

*
Rate this by clicking a star below:

*
*