हाम्रो बारेमा

हाम्रो बारेमा

इबुकभण्डार नेपाली किताब प्रकाशनमा नयाँ आयाम हो । विश्वभर छापा किताबहरुलाई डिजिटल किताबहरूले बिस्तापन गर्दै गर्दा नेपाली किताबहरुको लागि पनि डिजिटल संस्करणमा रुपान्तरण गर्नको लागि यो संस्थाको शुरुवात गरिएको हो ।

हामीले लेखकहरुको किताबलाई पाठकहरु सम्म पुर्याउने पुलको काम गर्नुका साथै किताब प्रकाशकहरुलाई पनि डिजिटल संस्करणको निर्माण तथा वितरणमा सहयोग गर्दछौं । यसरी नेपाली भाषा र साहित्यको संरक्षण गर्दै नेपाली कितावहरुलाई अंग्रेजी र अन्य भाषाहरुमा अनुबाद गरेर बिश्व बजारमा लाग्ने जमर्को पनि गरेका छौँ  ।

तपाईका  किताबहरुलाई एप्पलको बजार iBookStoreमा बिक्रि वितरण गर्न परेमा पनि हामीलाई सम्पर्क गर्न सक्नुहुने छ ।

****

If you want to publish ebooks in iBookstore: Read Further

What do we do?

Publish iBooks and ePub books

We publish the iBooks created with Apple’s iBooks Author software and ePub books on iTunes stores around the world.

Reach 51 Countries

You can publish your iBooks in 51 countries with a single click. Global publishing has never been so easy!

ISBNs Included

Packages include ISBN numbers for all titles, and books are even listed on the Bowker database for libraries!

No US Tax Details Required

You can publish on the iTunes store without requiring an ITIN, SSN or any foreign tax details.

We pay royalties to you

Royalties received after Apple’s 30% cut are are sent to you – depending on the package you are subscribed to!

Detailed Reporting

We offer detailed email sales reports that outline exactly when and where your books have been selling.

Promotional Rates *:
Our commission for the service is 10% of the revenue.

*The promotional rate doesn’t include the administrative, and technical services involved.